Saturday, October 17, 2026

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीले दियो औपचारिक मान्यता

Advertisement
Advertisement

बारा, ३० असोज । नेपाल क्रिकेट संघ द्वारा आयोजना तथा सञ्चालन हुन गइरहेको नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले औपचारिक मान्यता प्रदान गरेको छ।

आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने यस प्रतियोगितालाई प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेटको पहिचानलाई अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास क्यानले लिएको छ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा महत्वपूर्ण मान्यताका लागि आईसीसीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै, नेपाली क्रिकेटको विकास र एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न आईसीसीको निरन्तर सहयोग, समर्थन र सहकार्यको उच्च सम्मान गरिएको उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर