Monday, October 26, 2026

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

Advertisement
Advertisement

बारा, ०९ कात्तिक । क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि सुरु हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री शाह उपस्थित भई प्रतियोगिताको औपचारिक शुभारम्भ गर्ने निश्चित भएको छ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर