28.2 C
Kalaiya

Monday, July 21, 2025
spot_img
28.2 C
Kalaiya
Monday, July 21, 2025

spot_img

बारामा लागूऔषध गाँजा सहित एक जना पक्राउ

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया, ४ साउन। बारामा लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा भारत सीतामढी डुमरा बस्ने २९ वर्षीय सावन शर्मा रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

उनलाई प्रहरीले बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित पक्राउ गरेको हो। प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उनलाई आइतबार बिहान उक्त गाँजा सहित पक्राउ गरेको हो ।

Advertisement
Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर