22.2 C
Kalaiya

Sunday, October 26, 2025
spot_img
22.2 C
Kalaiya
Sunday, October 26, 2025

बारामा क्रेनले फलाम उठाउने क्रममा फलाम लागेर एकजनाको मृत्यु

spot_img
spot_img

सिमरा, २२ साउन। बारामा क्रेनले फलाम उठाउने क्रममा फलाम लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ९ स्थित नारायणी स्पार्क प्रालिमा बुधबार राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको हो ।

Advertisement

क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर मृत्यु हुनेमा भारतको उत्तर प्रदेश राज्यको ननौरा बलियाका ५३ वर्षिय रामभवन यादव रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ‌

Advertisement

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!