Sunday, July 19, 2026

तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

कलैया, ०१ भदौ। नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ कायम थियो।

त्यस्तै आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज २ हजार ३ सय १० रुपैयाँमा कारोबार महासंघले जनाएको छ । यस अघि शुक्रबार प्रतितोला २ हजार ३ सय १५ रुपैयाँ कायम थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर