21.5 C
Kalaiya

Saturday, November 1, 2025
spot_img
21.5 C
Kalaiya
Saturday, November 1, 2025

नेपाल ‘ए’ले आसामलाई दियो १७४ रनको लक्ष्य

spot_img
spot_img

कलैया १३ भदौ। भारतको गुवाहाटीमा जारी नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत आज दोस्रो खेल हुँदैछ । आसामको एसीए क्रिकेट मैदानमा जारी दोस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई १७४ रनको लक्ष्य दिएको छ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन जोडेको हो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!