33.3 C
Kalaiya

Wednesday, September 3, 2025
spot_img
33.3 C
Kalaiya
Wednesday, September 3, 2025

बारामा ५ जना सशस्त्र प्रहरी अधिकारी जिम्मेवारीबाट हटाइए

spot_img
spot_img

कलैया, १५ भदौ । कार्यसम्पादनमा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल मुख्यालयले बाराका विभिन्न बोर्डर आउटपोष्ट र फरवार्ड सुरक्षा बेसमा कार्यरत ५ जना अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ।

Advertisement

मुख्यालयले एकैपटक कबहीगोठ बोर्डर आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, झिटकैयाका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, बलिरामपुर फरवार्ड सुरक्षा बेसका नायव निरीक्षक हरिप्रसाद लम्साल, छतवा फरवार्ड सुरक्षा बेसका नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्टका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाएको हो।

Advertisement

सीमाक्षेत्रमा अवैध गतिविधि नियन्त्रणमा चासो देखाउँदै मुख्यालयले निगरानी कडाइ गरेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर