Wednesday, September 9, 2026

आज सुनको मूल्यमा नयाँ रेकर्ड

Advertisement
Advertisement Advertisement

कलैया, २० भदौ। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुन २५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि सुन बिहीबार प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ।

बिहीबार २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २४ सय ९० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर