Monday, August 17, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो

Advertisement
Advertisement Advertisement

कलैया, २५ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सञ्चालन गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द रहेको थियो ।

May be an image of ticket stub and text

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर