Monday, August 17, 2026

शैक्षिक संस्थाको पठनपाठन भोलि देखि नियमित सञ्चालन हुने

Advertisement
Advertisement Advertisement

कलैया, २८ भदौ ।  बाराको कलैया उपमहानगरपालिकाले कार्यालय सेवा र शैक्षिक संस्थाको पठनपाठन भोलि आइतबार देखि नियमित सञ्चालन हुने जानकारी दिएको छ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत नाथु शाहद्वारा जारी सूचनामा नगरक्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूमा कक्षा–पठनपाठन भदौ २९ गते देखि नियमित रूपमा सञ्चालन हुने बताइएको छ ।

जेनजी अन्दोलनका कारण विद्यालय तथा शैक्षिक गतिविधि स्थगित भएका थिए । आन्दोलनकै क्रममा उपमहानगरमा तोडफोड समेत भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर