24.4 C
Kalaiya

Monday, September 15, 2025
spot_img
24.4 C
Kalaiya
Monday, September 15, 2025

तीन मन्त्रीले लिए शपथ

spot_img
spot_img

कलैया, ३० भदौ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन जना मन्त्रीले शपथ लिएका छन । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।

Advertisement

अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले शपथ लिएका हुन ।

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर