Monday, August 17, 2026

पर्साका प्रहरी प्रमुखको सरुवा

Advertisement
Advertisement Advertisement

कलैया, १ असोज। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रको सरुवा भएको छ। उनको स्थानमा एसपी सुदिपराज पाठक आउने भएका छन।

प्रहरी प्रधान कार्यालयले एसपी मिश्रको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढी कैलालीमा सरुवा गरेको छ। त्यस्तै पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट पर्सामा सरुवा भएका हुन।

यो सँगै प्रहरी प्रधान कार्यालयले ४८ एसपीको सरुवा गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर