Monday, August 17, 2026

वीरगञ्ज भन्सारद्धारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

Advertisement
Advertisement Advertisement

कलैया, २ असोज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको साउनमा १८ अर्ब ४४ करोड र भदौमा २० अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

भदौ २४ गते भएको जेनजीको प्रदर्शनका दिन वीरगञ्ज भन्सार कार्यालयले तीन करोड राजस्व सङ्कलन गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर