26.6 C
Kalaiya

Friday, September 19, 2025
spot_img
26.6 C
Kalaiya
Friday, September 19, 2025

आन्दोलनको क्रममा भागेका मध्ये ८ हजार भन्दा बढी कैदीबन्दी अझै फरार

spot_img
spot_img

कलैया, ३ असोज । केहिदिन अघि भएको जेनजी प्रदर्शनको क्रममा नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । कारागारमा रहेका कुल २९ हजार २ सय १२ मध्ये १३ हजार ५ सय ९१ कैदीबन्दी भागेका थिए । त्यि मध्ये ५ हजार ४ सय ९५ फिर्ता आएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

Advertisement

यस्तै एक हजार ४ सय २२ मध्ये ९ सय ६४ जना बालसुधारगृहबाट भागेका थिए । बालसुधारगृहबाट भागेकामध्ये २ सय ४४ जना फिर्ता आएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

Advertisement

अझै ८ हजार ८ सय १६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर