Monday, August 17, 2026

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

Advertisement
Advertisement Advertisement

कलैया, ६ असोज। मुग्लिन–नारायणगढ सडकमा आज बिहान देखि एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोला नजिकै खसेको पहिरोका कारण शुक्रबार देखि यातायात ठप्प थियो। आइतबार दिउँसो देखि एकतर्फी यातायात सन्चालनमा आए पनि पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।

गएराती पुनः पहिरो खसेपछि पहिरो रातिनैे पन्छ्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेको छ। सडक दुईतर्फी सञ्चालन नहुञ्जेलसम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर