Wednesday, June 24, 2026

मुग्लिन–नारायणगढ सडकमा एकतर्फी यातायात सञ्चालन

कलैया, ७ असोज । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै शुक्रबार देखि निरन्तर पहिरो खसिरहेको छ।

“तुइन खोला नजिक झरेको पहिरो हटाईसकेपछि अहिले सडक एकतर्फी संचालनमा आएकाे व्यहाेरा जानकारी गरिन्छ । दुईतर्फि आवागमन खुलाउन प्रयासरत छाैं, ढुंगा झर्ने क्रम जारि नै छ ।” सडक डिभिजन भरतपुरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर