Wednesday, July 1, 2026

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

कलैया, ७ असोज । प्रधानमन्त्री सुशीला कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ । केहिदिन अघि भएको जेनजीको आन्दोलन पछि नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर