Monday, August 17, 2026

नेपाल प्रहरीमा जागिर खुल्यो

Advertisement
Advertisement Advertisement

कलैया, १० असोज। नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै १५ सय ९४ जना प्रहरीको लागी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५ सय ९४ जनाको भर्ना गर्न दरखास्त आह्वान गरेको हो। प्रहरी जवानतर्फ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । तय्स्तै अन्य पद तर्फ साधारण लेखपढ गर्न जान्ने योग्यता तोकिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्मको अवधिमा तोकिएका दरखास्त केन्द्रहरूमा स्वयं उपस्थित भई आवेदन फाराम बुझाउन सक्ने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर