Monday, August 17, 2026

खुल्यो नारायणगढ–मुग्लिन सडक

Advertisement
Advertisement Advertisement

कलैया, १३ असोज। नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। तुईन खोलामा सुक्खा पहिरो खसेपछि अपरान्ह १२ बजे देखि उक्त सडकखण्ड दुईतर्फी बन्द भएको थियो।

अहिले साँझ ६ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर