25.8 C
Kalaiya

Friday, October 24, 2025
spot_img
25.8 C
Kalaiya
Friday, October 24, 2025

सर्पदंशबाट तीन वर्षीय बालकको मृत्यु

spot_img
spot_img

कलैया, १४ असोज। कञ्चनपुरमा सर्पदंशबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–४ निवासी डम्बर पनेरुका ३ वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो । गम्भीर अवस्थामा रहेका बालकलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!