Wednesday, July 1, 2026

दसैँको चहलपहल: काठमाडौँ उपत्यका छाड्नेको संख्या साढे पाँच लाख नाघ्यो

कलैया, १४ असोज।  यस वर्षको दसैँको चहलपहल सुरु भएसँगै ५ लाख भन्दा बढीले देशको राजधानी काठमाडौँ छाडेका छन् । घटस्थापनादेखि आज मंगलवार बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन। उनका अनुसार यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरिएको छ।

त्यस्तै यात्रुको चाप बढे पछि  ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको अधिकारीले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर