Wednesday, July 1, 2026

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

कलैया, १५ असोज। ड्युटीमा खटिएका प्रहरी माथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्ग रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

त्यि युवकले सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको भिडियो समेत सामाजिक संजालमा बाहिरिएको थियो। सार्वजनिक भएको भिडियोमा युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेका थिए।

उनलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर