Sunday, August 16, 2026

हेटौंडा भएर काठमाडौं जाने सडकमा आज देखि ४ दिनका लागि राती सवारी सञ्चालनमा रोक

Advertisement
Advertisement Advertisement

कलैया, १७ असोज। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडकमा आजदेखि चार दिनसम्म राती सवारी आवागमनमा रोक लगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताएकी छन्।

हेटौंडाबाट भैसे भीमफेदी हुँदै काठमाडौं जाने सवारी साधनलाई आज असोज १७ देखि असाेज २० गते सम्म हरेकदिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सुचनामा उल्लेख छ।

त्यस्तै कान्तिलोकपथ हुँदै ललितपुर जाने सवारी साधनलाई समेत साँझ ४ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर