Wednesday, July 1, 2026

तमोर नदी नजिकै गाडी खस्यो

कलैया, १८ असोज। पाँचथरको फिदिम स्थित तमोर नदी नजिकै गाडी खसेको छ । केहीबेरअघि गाडी खसेको हो। गाडी खसेको खबर आएपछि प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको पाँचथर प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलनजिकै रहेका अभियन्ता सागर ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडीहरू छिटोभन्दा छिटो पठाइदिनुस न है ।’

थप विवरण आउन बाकी

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर