Wednesday, July 1, 2026

आइतबार र सोमबार सार्वजनिक बिदा

कलैया, १८ असोज । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले दुई दिन बिदा दिएको छ । गृह मन्त्रालयले आज सुचना जारी गर्दै भोलि असोज १९ र २० गते सार्वजनिक बिदा रहेको जनाएको छ ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै विपद् व्यवस्थापन र अत्यावश्यक सेवा संग सम्बन्धित कार्यालय बाहेक नेपाल राज्यभर सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर