Wednesday, July 1, 2026

सप्तकोशी नदीमा जलवहाव उच्च : कोशी ब्यारेजका ५० ढोका खोलिए

कलैया, १९ असोज । अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलबहाब बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् ।

कोशी ब्यारेजमा पानीको बहाब प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार बिहान ७ बजे नदीको जलबहाब मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको थियो । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर