31 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
31 C
Kalaiya
Thursday, October 23, 2025

पानीको बहाब उच्च: कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

spot_img
spot_img

कलैया, १९ असोज । सप्तकोशी नदीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ ।

Advertisement

अहिले कोशी ब्यारेजमा रहेको ५६ वटै ढोका खोलिएको छ । कोशी ब्यारेजमा आइतबार बिहान ९ बजे गरिएको मापन अनुसार ४ लाख ३२ हजार ५०० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ ।

Advertisement

ब्यारेजका ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पुष्टि गरेका छन ।

Advertisement

नदीमा एक लाख ५० हजार क्यूसेक बहाव पुग्दा खतराको संकेतस्वरूप ब्यारेजमा बत्ती बालिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!