Wednesday, July 1, 2026

दुधौरा खोलामा टिकटक बनाउने क्रममा एक जना बेपत्ता, सशस्त्र प्रहरीद्वारा खोजीकार्य जारी

कलैया, १९ असोज । बाराको दुधौरा खोलामा टिकटक भिडियो बनाउने क्रममा एक जना बेपत्ता भएका छन ।

कलैया–बिरगंज सडकखण्ड प्रसौनी स्थित दुधौरा पुलमा टिकटक भिडियो बनाउने क्रममा दुई जना युवाहरू पुलबाट नदीमा हाम फालेका थिए ।

प्रसौनी गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय बिक्की गिरी र अर्का एक जना नाम नखुलेको युवा नदीमा खसेका थिए ।

सो क्रममा त्यि युवा बाहिर आएको र अर्को एक जना गिरी बेपता भएका छन । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणको गोताखोरले खोजीकार्य सुरु गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर