Thursday, June 4, 2026

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

spot_img

कलैया, २६ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर–६ को पहिलो खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपालले युएईलाई १ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो। १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा १ सय ३९ रन मात्रै जोड्न सक्यो ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर