Thursday, July 2, 2026

करेन्ट लागेर एक जनाको मृत्यु

कलैया, ७ कात्तिक। झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर १० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया तालामाई मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शुक्रबार दिउँसो आफ्नो घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको थियो।

घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर