Thursday, July 2, 2026

६० दिनमै बाराका सिडिओको सरुवा

कलैया, ९ कात्तिक । सरकारले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेललाई ६० दिनमै सरुवा गरेको छ। भदौ ११ गते बाराको प्रमुख जिल्ला अधिकारी भएर आएका पौडेललाई गृहमन्त्रालयले मन्त्रालय अन्तर्गतको कामकाजका लागि खटाएको हो ।

भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानविय अतिको यथार्थ छानविन जाँचबुझमा पौडेलको सरुवा गरिएको हो।

उनको स्थानमा हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका धरेन्द्र कुमार मिश्रलाई बाराको नयाँ सिडिओका रूपमा आउने भएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर