Saturday, August 15, 2026

राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा

Advertisement
Advertisement Advertisement

कलैया, ११ कात्तिक। राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राजीनामा दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष अर्यालले आजदेखि लागू हुनेगरी राजीनामा दिएका हुन ।

सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर