Thursday, July 2, 2026

बारामा एक वडा अध्यक्षको निधन

कलैया, १४ कात्तिक । बारामा एक जना वडा अध्यक्षको निधन भएको छ । बारागढी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष ४६ वर्षीय निरज साह तेलीको निधन भएको छ ।

उनको उपचारको क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा गए राति निधन भएको परिवारजनले बताएका छन । परिवारिक श्रोतका अनुसार उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका थिए ।

उनी बारागढी गाउँपालिका-६ को वडाध्यक्ष पदमा कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर