Thursday, July 2, 2026

भारतसँग जोडिएको बाराको सबै सिमानाका बन्द 

कलैया, २२ कात्तिक। भारतसँग जोडिएको बाराको सबै सिमानाका आज देखि बन्द हुने छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शनिबार सुचना जारी गर्दै भारतसँग जोडिएको सबै सिमानाका आज साँझ ६ बजेदेखि कात्तिक २५ गते मंगलबार साँझ ६ बजेसम्म बन्द हुने जानकारी दिए ।

मंगलबार भारतको बिहार राज्यको पुर्वी चम्पारण जिल्लामा दोस्रो चरणको निर्वाचन हुने भएकोले नेपाल- भारत सिमानाकामा आकस्मिक सेवा बाहेकका आवागमन पुर्ण रुपमा बन्द गरिने प्रजिअ मिश्र द्वारा जारी सुचनामा उल्लेख छ।

सुचना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर