Saturday, August 1, 2026

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाउने सरकारको निर्णय

कलैया, २४ कात्तिक। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ।

आज बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री जगदिश खरेलले जानकारी दिएका छन्। बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्नका लागिसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान बर्दिवास पुगेर पानस कटेजमा मधेश प्रदेश नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी विवादमा मुछिएकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर