Saturday, June 13, 2026

आजदेखि आइजिपीबाट अवकाश भएका खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबिना उपत्यका छाड्न नपाउने

कलैया, २७ कात्तिक। आजदेखि अवकाशमा गएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ ।

भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो। खापुङलाई हाललाई विदेश प्रस्थानमा रोक लगाउने र अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने समेत निर्णय गरेको हो ।

 

May be an image of ticket stub and text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर