Sunday, July 19, 2026

सुनको मुल्य तोलामा ७ सयले बढ्यो

कलैया, ४ मंसिर। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। आज सुन ७ सयले रुपैयाँले बढेर २ लाख ४३ हजारमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस अघि बुधबार चाँदी प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर