Friday, June 5, 2026

आज सुनचाँदीको मूल्य घट्यो

spot_img

कलैया, ०५ मंसिर। नेपाली बजारमा आज (शुक्रवार) सुनचाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा एक हजार ३ सयले घटेर दुई लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मुल्य तोलामा ८५ रुपैयाँले घटेर तीन हजार एक सय रुपैयाँ कायम महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर