मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा 0 FacebookTwitterPinterestWhatsApp Bara Update November 24, 2025 कलैया, ८ मंसिर । मधेश प्रदेश सरकारले भोलि मंसिर ९ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम भोलि मंसिर ९ गते विवाह पञ्चमी अवसरमा सार्वजनिक बिदा रहेको जनाएको छ । प्रतिक्रिया लेख्नुहोस् AdvertisementAdvertisement Advertisement Advertisement Advertisement ट्रेन्डिङ बाराकी एकजना युवतीलाई भारतको वेश्यालयमा लग्दै गरेका सिम्रौनगढका गुप्ता पक्राउ बारा : सुधार केन्द्रमा ९/१० जनाले मिलेर निर्मम कुटेका थिए मृतक मण्डललाई बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ४ जना घाइते क्याम्पस प्रमुख हत्या प्रकरण : सात जना पक्राउ, ६ राउण्ड गोली बरामद बारामा चट्याङ लागेर आगलागी, २० लाख भन्दा बढिको क्षति Advertisement Advertisement सम्बन्धित खबर समाचार पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति २ ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत विश्रामपुरमा नवनिर्मित चौतारीको उद्घाटन समाचार होल्डिङ सेन्टरमा रहेका बाराका एक व्यक्ति मृत फेला समाचार दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने ताजाखबर पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत विश्रामपुरमा नवनिर्मित चौतारीको उद्घाटन होल्डिङ सेन्टरमा रहेका बाराका एक व्यक्ति मृत फेला दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए नेपाली कांग्रेसका पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ सरकारी कार्यालयका निवेदनमा देशभर एकरूपता ल्याउन नयाँ मार्गदर्शन स्वीकृत, डिजिटल सेवा प्रवाहको बाटो खुल्यो लालबकैया नदीमा डुबेर बेपत्ता भएका दुई बालबालिकाको शव फेला, एक अझै बेपत्ता आज अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै सरकारको निशान छाप दुरुपयोग गरी जीपीएस ट्र्याकर बेच्ने एक जना पक्राउ विनय यादवको आमरण अनशन ४ बुँदे सहमति पछि १३औं दिन स्थगित