Friday, June 5, 2026

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

spot_img

कलैया, १२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचनको प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको भन्दै साम्पाङविरुद्ध आयोगमा उजुरी परेको हो ।

साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर