Monday, November 9, 2026

मधेश प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

Advertisement
Advertisement

कलैया, १५ माघ। मधेश प्रदेश सरकारले माघ पूर्णिमाको अवसरमा माघ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रदेश मन्त्रिपरिषद्को मंसिर १६ गतेको निर्णयअनुसार माघ १८ गते आइतवारको दिन सार्वजनिक बिदा रहने जनाएको हो।

दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

May be an image of text that says 'प.सं. 20月2/0月 च.न. मधेश मरकार गृह, सज्चार मणेल अकनुन मन्त्ालय जन्कपमं पिल्परর តិបា नेपाल कपुरधाम पीममें or Fmal melehpretek2@gmal.com InteeprateA1@gral सार्वजनिक बिदा सम्बन्धी सूचना। मधेश प्रदेश सरकार मन्तिपरिपदको मिती ₹ಿದೇ/ಂದ/9 गतेको निर्णयानुसार मधेश प्रदेशलगायत देशभरिका दलित तथा सवीमानतकृत समुदायले विशोष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयनंती (माघ पूर्िमा) को अवसरमा प्रदेशभित्र बसोवास गर्ने उक्त समुदायको सम्मानस्वरुप आईदो माघ पूर्णिमाका दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको हुंदा, सोही बमोजिम मिति ၃၀၃/9၀/95 गते आइतवार सार्वजनिक विदा रहने सम्वन्धित सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ मिती:- २०६२ -२०८२।१૦।१ 19014 राधेशंकर प्रसाद पाल प्रवक्ता'

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर