Sunday, July 19, 2026

सुनको मूल्य तोलामा २८ सयले घट्यो

कलैया, २९ फागुन । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार ८ सय रुपैयाँले घटेर तोलाको तीन लाख १४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि बिहिबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला पाँच हजार ४ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि बिहीबार चाँदी प्रतितोला पाँच हजार ५ सय १५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर