Sunday, November 15, 2026

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

Advertisement
Advertisement

बारा, २८ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्।

आज शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन्।

सत्ता गठबन्धनका प्रमुख दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका यादवले विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर