Wednesday, August 5, 2026

नूनको मूल्य बढ्यो

बारा, १८ असार । नूनको मूल्य बढेको छ ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य आज राति १२ बजेदेखि लागू हुने गरी बढाएको हो ।

आयोनून एक किलो प्याकेटको २३ बाट बढाएर २६ रुपैयाँ कायम भएको छ ।

न्यू-शक्ति नून एक किलोको १७ रुपैयाँ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर