23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

नूनको मूल्य बढ्यो

spot_img
spot_img

बारा, १८ असार । नूनको मूल्य बढेको छ ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य आज राति १२ बजेदेखि लागू हुने गरी बढाएको हो ।

आयोनून एक किलो प्याकेटको २३ बाट बढाएर २६ रुपैयाँ कायम भएको छ ।

न्यू-शक्ति नून एक किलोको १७ रुपैयाँ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर