23.6 C
Kalaiya

Sunday, October 19, 2025
spot_img
23.6 C
Kalaiya
Sunday, October 19, 2025

कलैया उपमहानगरको सम्पुर्ण बिधालयमा चार दिन बिदा 

spot_img
spot_img
कलैया , १६ मंसिर । बाराको कलैया उपमहानगरपालिकाले सम्पुर्ण बिधालयमा चार दिन बिदा दिएको छ ।

पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा उपमहानगरले मंसिर २० गते र मंसिर २३, २४, २५ गते चार दिनको लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement
उपमहानगरका उप​-सचिव प्रहलाद प्रसाद वर्णवालले एक सुचना जारी गर्दै चार दिनको लागि सम्पुर्ण निजि तथा सामुदायिक बिधालयमा पठनपाठन बन्द रहने बताएका छन ।
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर