Thursday, June 4, 2026

जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

spot_img

काठमाडौं,०४ पुस । नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्स प्रवेश गरेको छ ।

आज भएको क्वालिफायर-२ मा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुदा ८ विकेट गुमाएर पूरा गरेको हो । अब फाइनल खेल शनिबार हुने छ । फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर