29.1 C
Kalaiya

Wednesday, July 2, 2025
29.1 C
Kalaiya
Wednesday, July 2, 2025

spot_img

मधेश केन्द्रित ८ दलको कार्यदलको बैठक बस्दै

spot_img
spot_img
spot_img
Advertisement

बारा, १८ माघ। मधेशकेन्द्रित ८ दलको कार्यदलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरवारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो।

Advertisement
Advertisement

बिहीबार सिंहदरवारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो ।

Advertisement
Advertisement

कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन् ।

कार्यदलको बैठकले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगायतका कार्य गर्ने बता इएको अ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर