Tuesday, September 29, 2026

सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता गर्ने सरकारको निर्णय

Advertisement
Advertisement

बारा, १३ असोज । सरकारले बहुप्रतिक्षित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्‌मा दर्ता गर्ने औपचारिक निर्णय गरेको छ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌मा पेस गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दिएका छन्।  

निजामती प्रशासनलाई थप चुस्त, प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित अघि बढाइएको यस विधेयकमा कर्मचारीको सेवा अवधि, उमेर हद तथा वृत्ति विकाससम्बन्धी महत्त्वपूर्ण प्रावधानहरू समावेश गरिएका छन्। 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर