बारा, १३ असोज । आज मंग्लबार मन्त्रिपरिषद्को बैठक बस्दै छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।






